Lumbini Rise
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु
एमाले महाधिवेशनः प्रतिवेदन प्रस्तुतीकरण सुरु राजनीतिक प्रतिवेदनपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
आरएस रिसोर्ट महिला लिगमा छनोट
आरएस रिसोर्ट महिला लिगमा छनोट आरएस रिसोर्टको जितमा सरिता विकेले दुई गोल गरीन । विपना परियार र सलिना सरुले एक एक गोल गरे । स्टुडेन्सकी बसन्ती खुलालले सान्त्वना गोल फर्काइन। जितसँगै समूह ‘ए’ को शीर्षस्थानमा रहेको आरएस रिसोर्टले ६ खेलबाट १५ अङ्क बनाएको छ । छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ ।
बाँकेमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु
बाँकेमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु हालसम्म जिल्लाका चारजनामा जापानिज इन्सेफलाइटिस भएको पुष्टि भएकोमा नरैनापुर ४ का आठ वर्षीया बालक हशमुद्दीन खानको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताए। उनले अन्य तीनजना मध्ये डुडुवा २ का ६ वर्षिय बालक गणेश गोडिया र नरैनापुर ४ कै तीन महिनाका बालक मोहम्मद फैजान खानकोे उपचारपछि निको भएर...
एमालेको सचिवालय बैठक शुरु
एमालेको सचिवालय बैठक शुरु आजको बैठकमा शुक्रबार देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको छ । बैठकमा विधान अधिवेसनमा पेश हुने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ । उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
गोरखा बस दुर्घटना : २६ घाइते, दुई गम्भीर
गोरखा बस दुर्घटना : २६ घाइते, दुई गम्भीर जिल्लाको भिभसेन थापा गाउँपालिका – ३ तान्द्राङको टारीफाँटमा काठमाडौँबाट गोरखा सदरमुकाम हुँदै आरुघाटको सोतीतर्फ जाँदै गरेको प्रदेश–०१००६ ख ४१३९ नम्बरको रात्रीकालिन बस घुम्ति सडकमा मङ्गलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो ।
गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्प
गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्प गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर १५ मिनेट जादा गोरखाको हंसपुर केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न प्रचण्डको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न प्रचण्डको निर्देशन बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे ।उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए ।
पूर्वीनाका काँकरभिट्टाबाट साउनमा एक अर्ब २३ करोडको कृषि जन्यवस्तु निर्यात
पूर्वीनाका काँकरभिट्टाबाट साउनमा एक अर्ब २३ करोडको कृषि जन्यवस्तु निर्यात प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२र८३ को साउन महिनामा रु एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।  कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका...
प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् ।
डिजल र मट्टीतेलको मुल्य घट्यो
डिजल र मट्टीतेलको मुल्य घट्यो जस अनुसार पेट्रोलको मूल्य यथावत राखिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ ।त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर ७ डलरले घटाएको छ ।
गुणस्तरहीन औषधी बिक्रीबारे अनुसन्धान गर्दै औषधी व्यवस्था विभाग
गुणस्तरहीन औषधी बिक्रीबारे अनुसन्धान गर्दै औषधी व्यवस्था विभाग औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा प्रतिबन्धित औषधी सफल स्वास्थ्य सेवाले बिक्री गरेको पाइएको जानकारी दिँदै थप अनुसन्धानका लागि सुपुष्प लामालाई संयोजक तोकेर छानविन गरिरहेको जानकारी दिए। उनले समितिले गुणस्तरहीन औषधी बिक्री गर्ने कम्पनीका व्यक्तिहरुलाई बोलाएर सोधपुछ, अनुसन्धान तथा छानविन गर्ने काम भइरहेको बताए।
Weather Update