राजावादीको प्रर्दशन : १४ स्थानमा आगजनी, ९ संस्थानमा तोडफोड
शनिबार, चैत १६, २०८१
राजावादीले गरेको प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड भएको छ शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट उल्लेख्य मात्रामा लुटपाट भएको प्रहरीले जनाएको छ ।
यसरी फेरियाे बुटवलकाे नविन स्कूल
सोमबार, चैत ११, २०८१
बुटवलको देविनगरमा अवस्थित नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा कुनै जमानामा अभिभावकले विद्यार्थी भर्ना गर्न मान्दैनथेँ । एकदशक अघिसम्म यहाँ विद्यार्थी भर्ना गर्दा कतै छोराछोरी बिग्रने त होईनन् भन्ने चिन्ता हुन्थ्यो ।
नेपाली मिडियामा दलित महिलाको सहभागिता र सवाल
सोमबार, चैत ११, २०८१
नेपाली पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघको ७ दशक लामो इतिहासमा एक जना पनि दलित र महिला अध्यक्षमा निर्वाचित भएका छैनन् । वि.स. २०५३ सालमा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको अध्यक्षमा पहिलो पटक दलित समुदायबाट विनोद पहाडीले अध्यक्ष भएर नयाँ रेकर्ड बनाउनुभयो ।


