Lumbini Rise
सत्यवतिमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
सत्यवतिमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित चार जीपीए ल्याउने विद्यार्थीलाई जनही २० हजार रुपियाँ र तहगत उत्कष्ट विद्यार्थीलाई जनही पाँच हजार रुपियाँसहित सम्मान गरिएको थियो । सत्यवति गाउँपालिकाका ३८ जना सर्वोउत्कृष्ट शिक्षकलाई न्यूनतम पाँचदेखि १० हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ ।
कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ घाइते
कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ घाइते त्यस्तै, अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका– ४ बस्ने २८ वर्षीया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका– ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्कबहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका–१ बस्ने ४३ वर्षीय भीमबहादुर विक, सल्यान बागचौर नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्रबहादुर विक, दाङ तुलसीपुर उपमहानगरपालिका– ११ बस्ने २१...
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि मन्त्रालयलाई हस्तान्तरण
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि मन्त्रालयलाई हस्तान्तरण आइतबार भने औपचारिक रूपमा मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । आजै ती औषधी र स्वास्थ्य सामाग्रीहरू क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौँलाई हस्तान्तरण गरिएको छ ।
एन्फा फिफाको ‘कन्ट्रोल फन्डिङ’बाट मुक्त
एन्फा फिफाको ‘कन्ट्रोल फन्डिङ’बाट मुक्त फिफाले  ‘कन्ट्रोल फन्डिङ’ हटाएसँगै एन्फाले अब स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने छ । फिफाले यसअघि सन् २०२४ को अक्टोबर २९ तारिख एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ दी इयर ९गोल्ड० अवार्ड २०२४ बाट पनि सम्मान गरेको थियो । 
नेपालगन्ज नाकाबाट तरकारी र फलफूलको आयात घट्यो
नेपालगन्ज नाकाबाट तरकारी र फलफूलको आयात घट्यो नेपालगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालगन्ज नाकाबाट विगतमा अत्यधिक आयात हुने गरेको आलु, ताजा तरकारी र सागपात तथा आँप, अंगुर, नरिवल, सुन्तला र अन्य ताजा फलफूलको आयात चालु आर्थिक वर्षमा उल्लेख्य परिमाणमा घटेको हो ।  
पश्चिम नवलपरासीको सुनवलमा शहीद विष्णु पाण्डे प्रतिष्ठान संग्रहालय निर्माण तीव्र
पश्चिम नवलपरासीको सुनवलमा शहीद विष्णु पाण्डे प्रतिष्ठान संग्रहालय निर्माण तीव्र सुनवल नगरपालिका–५ को वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कभित्र निर्माणाधीन यो संग्रहालयले नेपालको लोकतान्त्रिक इतिहासलाई समेट्ने छ । जनआन्दोलन २०६२र०६३ का क्रममा नवलपरासीको सदरमुकाम परासीमा शहादत प्राप्त गर्नुभएका तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद विष्णुप्रसाद पाण्डेको स्मृतिमा वि।सं। २०६३ मा स्थापित शहीद पाण्डे स्मृति प्रतिष्ठानले यसको निर्माण र व्यवस्थापनको जिम्मा लिएको छ...
विश्व सम्पदाको सम्भावित खतराको सूचीबाट  हट्यो लुम्बिनी, एक बर्षकाे मेहनत सार्थक
विश्व सम्पदाको सम्भावित खतराको सूचीबाट हट्यो लुम्बिनी, एक बर्षकाे मेहनत सार्थक लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको छ । फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसनले  लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग)ले खतराको सूचीमा पर्नबाट जोगाउन आफ्नो कार्यकालमा  कन्सेप्च्युअल फिजिकल डेभलपमेन्ट, लुम्बिनी...
निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने
निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने गभर्नर डा।पौडेलले घोषणा गरेका छन् ।  मौद्रिक नीतिले बैंकदर ६ प्रतिशतले, निक्षेप सङ्कलन दर २।७५ र नीतिगत दर ४।५ कायम गरिएको छ ।  
वनमार्फत खोल्सा-खोल्सी व्यवस्थापन
वनमार्फत खोल्सा-खोल्सी व्यवस्थापन डिभिजन वन कार्यालय, कपिलवस्तुले नमुना रूपमा सुरु गरेको यो कार्यक्रम सफल भएको बताइएको छ । तीन वर्षअघि बाणगङ्गा नगरपालिकाको कोइली खोला र बाणगङ्गा नदीबाट सुरु भएको व्यवस्थापन कार्यले बाढीजन्य क्षति न्यूनीकरण मात्र होइन, नदीजन्य पदार्थको व्यवस्थापन गरी आम्दानीसमेत गर्न सफल भएको छ । वन डिभिजन कार्यालयले प्रारम्भिक वातावरणीय परीक्षण सामुदायिक...
रोहिणी गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा ८३ प्रतिशत बजेट खर्च
रोहिणी गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा ८३ प्रतिशत बजेट खर्च बुटवल - रुपन्देहीको रोहिणी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१र०८२ मा ८३ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको लागि विनियोजित बजेटको ८३ प्रतिशत खर्च भएको सार्वजनिक गरेको हो । त्यस्तै पूँजीगततर्फ १८ करोड ५५ लाख ६७ हजार ९ सय ३० रुपैयाँ बजेट विनियोजन गरिएकोमा...
धान हुने खेतमा ड्रागन फ्रुट, वार्षिक ४० लाख आम्दानी
धान हुने खेतमा ड्रागन फ्रुट, वार्षिक ४० लाख आम्दानी बुटवल-  धान हुने खेती प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा लगाइएको ड्रागन फ्रुट अहिले बिक्री गर्न सुरु गरिएको छ । स्थानीय नवीनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङले सञ्चालन गरेको इशान एग्रो फार्ममा अहिले लटरम्म ड्रागन फ्रुट फलेका छन् । यहाँ चार वर्षदेखि...
राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह ९गरिमा०, पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो ।
Weather Update