Lumbini Rise
रूपदेही ३ मा भैरहवाका व्यवसायी गुप्ताले गरे उम्मेदवारी घाेषणा 
रूपदेही ३ मा भैरहवाका व्यवसायी गुप्ताले गरे उम्मेदवारी घाेषणा  भैरहवा– स्वतन्त्र युवा अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, यहाँको क्षेत्र र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको जनाए ।
श्रमदान गरी मन्दिर र चौतारी निर्माण
श्रमदान गरी मन्दिर र चौतारी निर्माण क्लवले आगामी दिनमा ट्रस निर्माण गर्ने योजना बनाएको छ । मन्दिर व्यावस्थापनका सामग्रीका लागि तुल्सी बस्नेतको स्मृतिमा मुमा बस्नेतसहितको परिवारले ४५ हजार रुपियाँ, चुनाकुमारी बिष्टको स्मृतिमा दुजमान बिष्टको परिवारले मन्दिरको गजुर तथा चारसुर ९चौकोस० मा काँसको पाता, यमुना महत, विपिन किरण पाण्डे, ज्ञानकुमारी थापा र कृष्ण थापाले घण्ट सहयोग गरेको...
पहिरोको अनुसन्धान गर्न बेलायत पठाइयो चिप्स
पहिरोको अनुसन्धान गर्न बेलायत पठाइयो चिप्स बुटवल उपमहानगरपालिकाले पनि चुरे क्षेत्रबाट झर्ने पहिरो र गेग्य्रान नियन्त्रण गर्न हरेक वर्ष रोकथामको प्रयास गर्दै आएको छ । बुटवल उपमहानगरपालिका–३ का विपत् व्यवस्थापन संयोजक अमृत खड्काले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकार, बुटवल उपमहानगरपालिका, राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायतका निकायबाट गरिएको प्रयासका कारण अहिले पहिरोको जोखिम कम भएको बताए। 
विद्यालयबाटै हराए तीन विद्यार्थी
विद्यालयबाटै हराए तीन विद्यार्थी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का असार २२ गते अपरान्हदेखि विद्यालयबाट सम्पर्कबिहीन भएको खबर आएको बताए ।  उहाँले प्रहरीलाई जानकारी हुने बित्तिकै बालकको खोजी कार्य सुरु गरिएको जनाउँदै आफन्त...
किसानलाई आधुनिक यान्त्रिकरणसगँ जोड्दै सुनवल नगरपालिका
किसानलाई आधुनिक यान्त्रिकरणसगँ जोड्दै सुनवल नगरपालिका कृषकको आवश्यकतालाई ध्यानमा राखेर उनीहरुको माग अनुरुप मिनिटिलर, मिनिसेलर, चापकटरलगायतका उपकरण वितरण गरिएको सुनवल नगरप्रमुख विमला अर्यालले बताए। उहाँका अनुसार यस आधुनिक उपकरणले लागत घटाउने, उत्पादनमा वृद्धि गर्ने, खेतीपातीमा सहजतादेखि किसानलाई काम गर्न उत्साह प्रदान गर्नेछ ।  वडा नम्बर ६ मा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था र सर्वाङ्गीण कृषि सहकारी...
बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार
बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार बाँके– बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सशसस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।  राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्तीमा फसेका सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वलीलाई उद्धार गरिएको हो ।उनीहरु सबैको अवस्था सामान्य छ । गाईवस्तु चराउन गएका उनीहरू राप्ती नदीमा...
सम्पर्कविहिन थवाङका प्रमुख प्रशासकीय अधिृकत सहित ७ कर्मचारी गुल्मीमा भेटिए,  भन्छन् –‘काम रोकिएको छैन्'
सम्पर्कविहिन थवाङका प्रमुख प्रशासकीय अधिृकत सहित ७ कर्मचारी गुल्मीमा भेटिए, भन्छन् –‘काम रोकिएको छैन्' बुटवल– रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बुधबारदेखि सम्पर्कविहीन भएपछि गाउँपालिकाले सू्चना नै निकालेको थियो । उनीहरु विहिबार विहान गुल्मीबाट सम्पर्कमा आएका छन् ।  गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले  नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट...
प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न विशेष अदालतको आदेश
प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न विशेष अदालतको आदेश काठमाडौँ - काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ। भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा बुधवार परियार हाजिर भएपछि बयान र थुनछेक बहसपछि उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
घोराहीमा पेस्तोलसहित एक पक्राउ
घोराहीमा पेस्तोलसहित एक पक्राउ ट्रेनिङ सेन्टरको होस्टेलमा अवैध हतियार लुकाएर राखेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक सुरज सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासीका क्रममा मंगलवार साँझ सात राउण्ड क्षमताको एक थान पेस्तोलसहित चार थान गोली नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले...
विलासिता करको विरोधमा प्रदर्शन
विलासिता करको विरोधमा प्रदर्शन असार १३ गतेदेखि आफ्ना सबै पसल व्यवसाय बन्द गरेर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले गत बुधबारबाट रिले अनशनसमेत सुरु गरेका थिए।  बुधबार विभिन्न नारा लगाउँदै नेपालगन्ज, खजुरा र कोहलपुरमा मोटरसाइकल  र्‍याली प्रदर्शन गरेका हुन्।   नेपालगन्ज सुन चाँदी व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष सलाहुद्दिन जसगढले ठुलो सङ्ख्यामा मोटरसाइकलमा निस्केका व्यवसायीले नाराबाजीसहित नेपालगन्ज, खजुरा...
नेपाल सरकार र चिकित्सक संघबीच सहमति, स्वास्थ्य सेवा सुचारु
नेपाल सरकार र चिकित्सक संघबीच सहमति, स्वास्थ्य सेवा सुचारु उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुखको संयोजकत्वमा गठन हुने कार्यदलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। बैठक पछि जानकारी दिदै नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिल विक्रम कार्कीले यो कार्यदलको प्रतिवेदन स्वास्थ्यमन्त्री, कानूनमन्त्री, उद्योगमन्त्री र चिकित्सक संघसहितको टोलीमा पेश गरी...
Weather Update