Lumbini Rise
२ महिना भन्दा बढी समयसम्म पनि मर्मत नहुँदा कक्षा संचालन गर्न समस्या
२ महिना भन्दा बढी समयसम्म पनि मर्मत नहुँदा कक्षा संचालन गर्न समस्या ‘पानी आउँदा कक्षामा बस्नै सकिदैन्, पानी नआउँदा पनि भित्र पढेर बस्न सकिने अवस्था छैन्। कोठामा राम्रो फङ्खा समेत छैन्,’ एक विद्यार्थीले भने ।  यता बुटवल बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा। अरुण कुमार श्रेत्रीले मर्मतका लागि ठेक्का प्रक्रियामा गएको र अब छिट्टै मर्मत हुने बताउँछन् ।
मिर्गौला उपचारका लागि जी-ट्वान्टी फाइभ क्लवद्वारा ४८ हजार सहयोग
मिर्गौला उपचारका लागि जी-ट्वान्टी फाइभ क्लवद्वारा ४८ हजार सहयोग बुटवल -  बुटवलका मिलन लाम्टाङेको उपचारमा आर्थिक समस्या भएपछि बुटवल ११ देवीनगरमा रहेको जी ट्वान्टी फाइभ क्लवले आर्थिक सहयोग गरेको छ । बुटवल ३ गोलपार्कमा रहेको उनको घरमै पुगेर मिलनका आमाबुवालाइ क्लवले चेक तथा नगद गरि ४८ हजार १ सय ६५ रुपैँया प्रदान गरेको हो ।
बुटवलमा रहेकाे सिद्धार्थ केवलकारको कार्यालय काठमाण्डौमा शुभारम्भ, छिट्टै आईपिओ खाेलिने
बुटवलमा रहेकाे सिद्धार्थ केवलकारको कार्यालय काठमाण्डौमा शुभारम्भ, छिट्टै आईपिओ खाेलिने बुटवल- बुटवलमा केवलकार सञ्चालन गरेको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालय काठमाण्डौंमा स्थापना गरिएको छ । काठमाडौंको तीनकुनेमा स्थापना गरिएको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालयको सोमबार प्रभु ग्रुपका अध्यक्ष भोजकुमार खड्का र सिद्धार्थ केबलकार लिमिटेडका सञ्चालक ई रमेशकुमार सापकोटाले रिबन काटेर उद्घाटन गरेका हुन ।  प्राथमिक सेयर (आइपिओ) निष्कासनको सहजिकरण गर्न...
सिद्धबाबा पहिरोमा परि घाइते दम्पतीमध्ये श्रीमान् जनकको मृत्यु
सिद्धबाबा पहिरोमा परि घाइते दम्पतीमध्ये श्रीमान् जनकको मृत्यु बुटवल– सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मङ्गलवार माथिबाट खसेको पहिरोमा परि मोटरसाइकलमा सवार २ जना घाइते मध्ये एक जनाको मृत्यु भएको छ। पाल्पा रामपुर नगरपालिका ६ ताल पोखरा निवासी ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो । उनकी श्रीमती २९ वर्षीय कल्पना चापागाईँ घाइते भएको पाल्पा प्रहरीले जनाएको छ...
पाल्पा सिद्धबाबा पहिरोमा परि रामपुरका दम्पती घाईते, प्रहरीले तुरुन्तै उद्धार गर्दा थप क्षती भएन 
पाल्पा सिद्धबाबा पहिरोमा परि रामपुरका दम्पती घाईते, प्रहरीले तुरुन्तै उद्धार गर्दा थप क्षती भएन  बुटवल– सिदार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मंगलबार माथिबाट खसेको पहिरोमा परि मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । तिनाउ गाउँपालिका ३ सिद्धबाबा पहिरो क्षेत्रमा बुटवलबाट पाल्पा रामपुर जादै गरेको लु५१ प ६६३३ नंको मोटरसाईकलमा सवार श्रीमान श्रीमती घाईते भएका हुन् । पाल्पा रामपुर नगरपालिका ६ तालपोखरा निवासी ३६...
लोमान्थाङमा बाढीः सतर्क रहन प्रशासनको आग्रह 
लोमान्थाङमा बाढीः सतर्क रहन प्रशासनको आग्रह  काठमाडौं – मुस्ताङको लोमान्थाङ खोलामा बाढी आएपछि मंगलबार साँझबाट तटीय क्षेत्रका बासिन्दालाई अलर्ट रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले चेतावनी सहित निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी  विष्णु प्रसाद भुषालले खोला नजिकका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको बताएका छन् । 
मन्त्रीसँग आन्दोलनरत चिकित्सकको छलफल
मन्त्रीसँग आन्दोलनरत चिकित्सकको छलफल आन्दोलनरत चिकित्सकका तर्फबाट नेपाल चिकित्सक सङ्घ, अफिन, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज, नेपाल डेण्टल एशोसिएसन, नर्सिङ् एशोसिएसन अफ नेपाल लगायतका संस्थाका प्रतिनिधिहरू वार्ताका लागि गएको चिकित्सक सङ्घले जनाएको छ। 
नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने
नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । जसमा अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेको छ । 
गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित
गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित अचार्यले अहिलेसम्म आफुहरुले भलिवलका खेलाडी पहिचान भएसम्म खोजेर सम्मान गरिरहेको बताए। उहाँले पुराना योगदान गरेका व्यक्तिहरुको खोज र सम्मानले नयाँलाई उर्जा प्राप्त हुने बताए।
पकेट क्षेत्रमा रोपियो टिमुर
पकेट क्षेत्रमा रोपियो टिमुर वडालाई टिमुर पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ का किसान परवीर पुनले डिभिजन वन कार्यालयबाट वितरण गरिएको टिमुरका बिरुवा त्यस क्षेत्रका किसानका साथै कालिका सामुदायिक वनमा समेत रोपण गरिएको बताए । 
उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा
उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए।
चिकित्सक आन्दाेलनले लुम्बिनी अस्पताल पुगेका बिरामी समस्यामा
चिकित्सक आन्दाेलनले लुम्बिनी अस्पताल पुगेका बिरामी समस्यामा आकस्मिक कक्ष भने चलिरहेको छ,’ साहले भन्नुुभयो, ‘यो देशैभरको कार्यक्रम रहेकाले अन्य अस्पतालमा रेफर गर्न पनि आकस्मिक बाहेकको समेत उपचार हुँदैन, रेफरका लागि आउने बिरामीलाई खुलेपछि मात्र रेफर दिन सकिन्छ ।’
Weather Update