Lumbini Rise
रुपन्देही ३ हल्लाको पछि होईन, विकासमा क्रान्ति चाहन्छ : खिमलाल भट्टराई 
रुपन्देही ३ हल्लाको पछि होईन, विकासमा क्रान्ति चाहन्छ : खिमलाल भट्टराई  रुपन्देही – रुपन्देही क्षेत्र न. ३ मा उम्मेद्वार घोषणा गरेका खिमलाल भट्टराईले हल्लाको पछि नभई सुस्थित राजनीतिका लागि एमाले चाहेको बताएका छन् ।पछिल्लो समय नयाँ पार्टी र स्वतन्त्र रुपमा रुपन्देही ३ का लागि उम्मेद्वारी घोषणा र कतिपयले लविङ थालेपछि नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका भट्टराईले सुस्थिर राजनीति र विकासमा...
रुपन्देही– ३ को उपचुनावमा बुटवलका लेखनाथ गैरेले गरे उम्मेद्वारी घोषणा 
रुपन्देही– ३ को उपचुनावमा बुटवलका लेखनाथ गैरेले गरे उम्मेद्वारी घोषणा  बुटवल - रुपन्देही निर्वाचन क्षेत्र न. ३ को उपनिर्वाचनका लागि बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन। बुटवल उपमहानगरपालिका –१९ निवासी उनले आफू जनताको भावनाको आत्मसम्मानका लागि उम्मेद्वार...
सांसद निमा गिरीद्वारा बाल सुधारका ५ सय बालबालिकालाई पुस्तक वितरण
सांसद निमा गिरीद्वारा बाल सुधारका ५ सय बालबालिकालाई पुस्तक वितरण बुटवल -  लुम्बिनी प्रदेशसभा  सदस्य निमा गिरीको पहलमा लुम्बिनी प्रदेशका विभिन्न बाल सुधार गृहमा कानुनी विवादमा परेका ५ सय बालबालिकालाई पुस्तक वितरण तथा सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ। रुपन्देहीको बाल सुधार गृहमा आयोजित कार्यक्रममा बाल सुधार गृह रुपन्देहीका १०४ जना, जयन्दु बाल सुधार गृह बाँकेका १९६ जना, र नौबस्ता...
१० विद्यालयकाे सहभागितामा बु्टवलमा विज्ञान प्रर्दशनी,  नविन औद्योगिक प्रथम
१० विद्यालयकाे सहभागितामा बु्टवलमा विज्ञान प्रर्दशनी, नविन औद्योगिक प्रथम बुटवल - सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा विज्ञान प्रदर्शनी कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ। रुपन्देही जिल्ला र नवलपरासी (ब.सु.पू) दुई जिल्लाका दशवटा विद्यालयहरूको सहभागिता रहेको विज्ञान प्रदर्शनीमा नवीन औद्योगिक कदरबहादुर रीता मा.वि प्रथम, कान्ति मा.वि द्वितीय र होराइजन गौतम बुद्ध स्कूल तिलोत्तमा तृतीय भएका छन् । प्रथम द्वितीय...
सिलाएर कपडा लगाउने घट्दै, पेसा संकटमा
सिलाएर कपडा लगाउने घट्दै, पेसा संकटमा समयसँगै प्रविधिको विकास हँुदा कम्पनीहरुले नै तयारी पोसाक बनाउँदा थानका कपडा सिलाएर लाउनेहरु पनि रेडिमेट कपडा लगाउन थालेपछि सिलाएर लगाउनेहरुको संख्या घट्दैगएको छ ।
सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा
सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा विरोधसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वय दीपक कुमार विक र चेतनारायण विक, सुनचाँदी कालिगढ संघका अध्यक्ष कमल विसी, तिलोत्तमा आभुषणका जीत मल्ल बोल्दै सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गर्नुभयो ।
काशीका शिक्षक तथा कर्मचारीलाई प्राथमिक उपचारसम्बन्धी तालिम
काशीका शिक्षक तथा कर्मचारीलाई प्राथमिक उपचारसम्बन्धी तालिम ५० जनाको सहभागीता रहेको तालिममा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज ९युसीएसएस० भैरहवाका डा।राहुल यादव, डा।सुयल अन्सारी, नर्सिङ सुपरभाईजर कल्पना भट्टराई र स्टाफ नर्स सुनिता श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । 
अपराजित रहँदै यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई
अपराजित रहँदै यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई सिंगापुरमा कपिश भेङ्कटरमणले ४ विकेट लिँदा यवान पाण्डेले २ र वेदांश गुप्ताले १ विकेट लिए । त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोडको बजेट 
लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोडको बजेट  बुटवल – लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट शुक्रवार ल्याएको छ । १५ औँ नगर सभामा नगरप्रमुख सजरुद्धिन मुसलमानले नीति तथा कार्यक्रम ल्याए भने उपप्रमुख कल्पना हरिजनले बजेट प्रस्तुत गरेकी हुन ।  कृषि, शिक्षा, र पूर्वाधार विकास गर्ने अठोटका साथ नीति कार्यक्रम र...
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम बुटवल – लुम्बिनी होटेल सङ्घ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरेको छ । सङ्घको सातौँ स्थापना दिवसको अवसरमा शुक्रवार आश्रममा भोजन दान कार्यक्रम गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले स्थापना दिवस मानव सेवा आश्रममा मनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताए...
पाल्पा  प्रशासनद्वारा रातीमा गाडी चलाउन रोक
पाल्पा प्रशासनद्वारा रातीमा गाडी चलाउन रोक पाल्पा– मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी...
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री ओली स्वदेश फिर्ता काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।
Weather Update