इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बिट मसाज २०२५’ अभियान प्रारम्भ
मंगलबार, जेठ १३, २०८२
काठमाडौँ– भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ’नवरत्न बिट मसाज २०२५’ को शुभारम्भ गरेको छ। अभियान ज्येष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ ।