बुटवलमा प्रहरीको सिसिटिभी चल्दैन, उपमहानगरबाट अनुसन्धान
बिहीबार, जेठ २२, २०८२
बुटवल - लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयको सहयोगमा बुटवल क्षेत्रमा साँढे ४ वर्षअघि १२ वटा सिसिटिभी क्यामेरा जडान गरेको थियो । तर, प्रहरीले जडान गरेको सिसिटिभीले काम नगरेपछि बुटवल उपमहानगरले २०८१ मङ्सिरमा १२५ थान अत्याधुनिक सिसिटिभी (इन्टरनेट प्रोटोकल) क्यामेरा जडान गरेको हो ।