लुम्बिनीमा विपश्यना एवं ध्यानका लागि धम्म हल संचालन
सोमबार, भदौ २९, २०८३
लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीस्थित नवनिर्मित लुम्बिनी विपश्यना केन्द्र (धम्म जननी) को नवनिर्मित धम्म हल भवनको उद्घाटन गरिएको छ । नवनिर्मित अत्याधुनिक भवनमा विपश्यनारत ३२ गुरुहरूलाई भगवान् बुद्धको ध्यान र अभ्यास गर्ने विधि ७ दिने सत्तीपठान शिविर संचालन गरेर शुभारम्भ गरिएको हो ।


-1792055189.jpg)