राेयल थाइ विहार लुम्बिनीद्धारा रसुवा बाढी प्रभावित ठाउँमै पुगेर सहयाेग
सोमबार, भदौ २९, २०८३
लुम्बिनी- रसुवामा आएकाे बाढीबाट प्रभावित नागिरकहरुलाइ मध्यनजर गरी लुम्बिनी स्थित राेयल थाइ विहारले विभिन्न सामाग्रीहरु प्रदान गरेको छ ।राजकीय थाई विहार लुम्बिनीका प्रमुख भन्ते फ्रा. राजबोधी सुफोथ सहित , काठमाडौंस्थित थाई राजदूतावासका कर्मचारीहरू तथा नेपाली स्वयंसेवकहरूको सहभागितामा प्रभावित क्षेत्रमा पुगेर सामाग्रीहरु प्रदान गरिएको छ ।


-1792055189.jpg)