लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी अध्ययन–आदानप्रदानका लागि चिनमा
मंगलबार, असोज ६, २०८३
लुम्बिनी - लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना चिनियाँ भाषा र भोट बौद्ध अध्ययन कार्यक्रममा अध्ययनरत विद्यार्थी आज चीनको हाईनान प्रान्तस्थित सान्या सहरको नानहाई बौद्ध एकेडेमिमा एक वर्षे अध्ययन तथा आदानप्रदान कार्यक्रमका लागि प्रस्थान गरेका छन् । ३१ जना मध्ये भोट बौद्ध अध्ययनका ९ जना लामा र १ जना आनी हुनुहुन्छ विद्यार्थी भने २१ जना गृहस्थ विद्यार्थी छन् ।


-1792055189.jpg)