नेपाली कांग्रेस रूपन्देही २ को सभापतिमा प्रजापाल गिरी विजयी
शुक्रबार, असोज १६, २०८३
बुटवल । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ को सभापतिमा प्रजापाल गिरी विजयी भएका छन् । गिरीले ४८५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रसन कोइरालाले ३२८ मत प्राप्त गरे ।


-1792055189.jpg)