ध्रुबतारा सयपत्रीको २० औं बार्षिक साधारणसभा सम्पन्न
शनिबार, असोज १७, २०८३
बुटवल - ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था बुटवलले २० औं बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ। सहकारीका जेष्ठ सदस्य शैक्षिक व्यक्तित्व चित्र बहादुर जिसीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।साधारणसभामा सहकारीका कार्यवाहक अध्यक्ष ईन्जिनियर छबिन्द्र भट्टराईद्वारा प्रस्तुत बार्षिक प्रतिबेदन पारित गरेको छ ।


-1792055189.jpg)