बुटवलमा ‘पल्सर आरपीएम’ : स्टन्टदेखि र्याप र स्केटबोर्डिङसम्म !
शनिबार, असोज १७, २०८३
बुटवल - बुटवल युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित बुटवलमा पल्सर 'आरपीएम’ कार्यक्रम गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका बुटवल स्थित ढुंगा स्केट एड स्केट पार्कमा पल्सर आरपिएम कार्यक्रम भएको हो ।

-1791034033.jpeg)
