लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन सुरु
सोमबार, कात्तिक १६, २०८३
लुम्बिनी: बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन आइतबारदेखि सुरु भएकाे छ । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशका बौद्ध भिक्षु, भिक्षुणी, विद्वान तथा साधकहरूले बुद्धका उपदेश सामूहिक रूपमा वाचनमा सहभागी भएका हुन् ।

-1793592091.jpg)
