कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन: गगन थापा
बिहीबार, कात्तिक १९, २०८३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कमजोर धरातलमा नउभिएको बताएका छन्। पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन्।


