तिहारको अवसरमा बुटवलमा ‘दीपावली महाेत्सव सुरु
शुक्रबार, कात्तिक २०, २०८३
बुटवल - सडक खाना महोत्सव’ सुरु गरिएकाे छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित शुक्रपथमा आयाेजना गरेकाे महाेत्सवकाे शुक्रबार साँझ बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले दीप प्रज्ज्वलन गरि उद्घाटन गरे ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको गौरवपूर्ण इतिहास र बुटवल उद्योग वाणिज्य संघको लामो व्यावसायिक विरासतलाई स्मरण गर्दै सहरको आर्थिक विकासमा स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।


