भुईँमान्छेको धरातल नेताहरुले बिर्से, अब सुध्रन ढिला नगरौं : डा. विन्दा पाण्डे (भिडियाे अन्तरवार्ता)
बुधबार, वैशाख १०, २०८२
बुटवल – नेकपा एमालेका निलम्बित स्थायी कमिटि सदस्य डा. विन्दा पाण्डेले भुईँमान्छेलाई प्राथमिकता राखेर नेताहरु अगाडि बढनुपर्ने बताएकी छन् । उनले मुलुकमा नयाँ संविधान निर्माण भएपछि त्यसलाई कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन, नियमहरु बनाउन नसक्दा निराशाहरु देखिएको बताएकी हुन ।