लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ शुरु
बुधबार, वैशाख १०, २०८२
लुम्बिनी- लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ शुरु भएको छ । बुधबारबाट सुरु भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी केवल ऐतिहासिक र पुरातात्विक स्थल नभई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि भएको बताए ।
साताको लोकप्रीय