आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
बिहीबार, वैशाख ११, २०८२
काठमाडौं - आज बैशाख ११ गते । १९औँ लोकतन्त्र दिवस । २०६२/०६३ सालको जनआन्दोलनले नेपालमा अपहरित लोकतन्त्र पुर्नवहाली भएर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको ऐतिहासिक दिनका रुपमा बैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी देशैभर दिवस मनाइँदैछ ।
साताको लोकप्रीय