नेपाली मिडियामा दलित महिलाको सहभागिता र सवाल
सोमबार, चैत ११, २०८१
नेपाली पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघको ७ दशक लामो इतिहासमा एक जना पनि दलित र महिला अध्यक्षमा निर्वाचित भएका छैनन् । वि.स. २०५३ सालमा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको अध्यक्षमा पहिलो पटक दलित समुदायबाट विनोद पहाडीले अध्यक्ष भएर नयाँ रेकर्ड बनाउनुभयो ।
साताको लोकप्रीय