गुल्मी महोत्सवमा पनि दुर्गेश थापा हेलिकप्टर मार्फत सहभागी, शुल्क दोब्बर
मंगलबार, वैशाख १६, २०८२
गुल्मी – गुल्मी महोत्सवमा चर्चित गायक दुर्गेश थापा हेलिकप्टर मार्फत सहभागी भएका छन् । पछिल्लो समय दर्शक श्रोता माझ लोकप्रिय गायक थापा मेला महोत्सवमा व्यस्तताका कारणले हेलिकप्टर मार्फत पुग्ने गरेका हुन् । आफूलाई पर्फमर बताउने थापा सिम्रिक एयरको हेलिकप्टर मार्फत गुल्मी महोत्सवमा सहभागी भएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।
साताको लोकप्रीय