राष्ट्रिय परिचपत्र बनाउन बुटवल उपमहानगरमा थपियो स्टेशन
आइतबार, असार ८, २०८२
बुटवल- राष्ट्रिय परिचयपत्र बनाउन घन्टौं लाममा बसेर पनि पालो नपाएको व्यापक गुनासोपछि बुटवल उपमहानगरपालिकाभित्र एक पटा स्टेशन थप गरेको छ ।इलाका प्रशासन कार्यालय बुटवलले उपमहानगरसँग समन्वय गरेर सर्वसाधरणको गुनासोलाई मध्यनजर गरी उपमहानगरमा थप एक वटा स्टेशन थप गरेको हो । सर्वसाधरणले दुःख पाएको बिषयमा लुम्बिनी राईजले समाचार प्रकाशन गरेपछि थप दवाव परेको हो ।