आधा बढि विमानस्थलबाट उड्दैन जहाज
बिहीबार, असार १२, २०८२
नेपालमा निर्माण भएको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नभएर चौतर्फी आलोचना भइरहन्छ । तर, निर्माण सम्पन्न भएका २० वटा आन्तरीक विमानस्थल भने बर्षौदेखि सञ्चालन नभएर नयाँ रेकर्ड बनाएका छन् । नेपालमा ३ अन्तर्राष्ट्रिय र ५२ आन्तरिक गरी ५५ विमानस्थल छन् । नेपालका पहाडी तथा हिमाली क्षेत्रका जनतालाई सरल तथा सहज किसिमले हवाई यातायातको सुविधा पुर्याउने उद्देश्यले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम र तर, नेपालमा बनेका मध्ये २१ वटा विमानस्थल सञ्चालन नै भएका छन् ।