भारतीय युवा पाल्पा तिनाउ ड्यामसाइडमा डुबेर वेपत्ता
बिहीबार, जेठ ८, २०८२
बुटवल- पाल्पा स्थित तिनाउ ड्यामसाइडमा पौडी खेल्ने क्रममा विहिबार दिउँसो एक भारतीय युवक डुबेर वेपत्ता भएका छन । । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा १८ वर्षीय भारतीय युवकको डुबेर वेपत्ता भएका हुन। महाहाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ बर्षिय सोएब अन्सारी डुबेर वेपत्ता भएको दोभान प्रहरी कार्यालयले जनाएको छ । डुबेका अन्सारीको मृत्यू भएको तर शव नभेटिएकाले खोजी कार्य भइरहेको छ।
साताको लोकप्रीय