बुटवल मोतीपुरमा रोपाईँ महोत्सव (तस्विरहरु)
आइतबार, असार १५, २०८२
बुटवल – लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा राष्ट्रिय धान दिवसका अवसरमा रोपाई गरेर मनाइएको छ । आईतबार बुटवल लगायतका क्षेत्रमा पनि रोपाईँ गरिएको हो ।बुटवल उपमहानगरपालिकाले बुटवल वडा न. १९ मोतीपुरमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव गरेको छ । रोपाई महोत्सवमा नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल सहित जनप्रतितिहरु सहभागी भए ।