करेन्ट लागेर एकको मृत्यु
बिहीबार, असार १९, २०८२
आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा बिहान ७ बजेर १५ मिनेटमा मोटरबाट करेन्ट करेन्ट लागेर घाइते भएका सोनारलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारा लगिएको थियो ।