बुटवलमा डिजिटल पत्रकारिता तालिम शुरु
बिहीबार, जेठ ८, २०८२
बुटवल - नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारहरुले आफूलाई समयअनुसार ज्ञान, सिपको विकास गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि बुटवलमा शुरु गरेको दुई दिने डिजिटल पत्रकारिता तालिम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पोखरेलले यस्तो बताएका हुन।
साताको लोकप्रीय