लुम्बिनी प्रदेशमा खारेज अस्पताल विकास समिति ब्यूतियो, काँग्रेस एमालेले गरे भागबन्डा
शुक्रबार, जेठ ९, २०८२
बुटवल - लुम्बिनी प्रदेशमा राजनीतिक स्वार्थ नमिलेपछि खारेज गरिएको अस्पताल विकास समिति पुन ब्युँतिएको छ। काँग्रेस एमाले बिच अस्पताल विकास समिति भागबन्डामा सहमति भएपछि विकास समिति ब्युँतिएको हो। सरकारले केही समयअघि अस्पताल विकास समिति खारेज गरेको थियो ।