वन उपभोक्ताको सवालमा सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
शुक्रबार, जेठ ९, २०८२
दाङ (देउखुरी उपत्यका) - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार गम्भीर रहेको बताएका छन्। सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश महासंघको पहिलो परिषद् भेलाको अर्घाखाँचीको सातमारामा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन्।
साताको लोकप्रीय