पाल्पा तिनाउ ड्यामसाईडमा डुबेर वेपत्ता भारतीय किशोरको शव भेटियो
शनिबार, जेठ १०, २०८२
बुटवल– पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय भारतीय किशोर सोयव अन्सारीको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो । २ः४५ त्यही ठाउँमा उत्रेको बेलामा फेला पारिएको दोभान प्रहरीले जनाएको छ ।
साताको लोकप्रीय