गर्विलो इतिहास बोकेको महाविर पुस्तकालय
शनिबार, जेठ १०, २०८२
बुटवल – पुस्तकालय स्थापना गरेबापत जेल जानुपर्छ भन्ने सुन्दा अहिलेका पुस्तालाई पत्याउन मुस्किल पर्छ । तर, ७५ वर्षअघि पुस्तकालय स्थापना गरेबापत जेल जानुपरेको उदाहरण बुटवलमा भेटिन्छ । नेपालकै पुरानोमध्येको एक महावीर पुस्तकालय स्थापना गरेबापत तत्तकालिन राणा शासकबाट पुस्तकालयका संस्थापक ओमशंकर श्रेष्ठ र स्व.सत्यलालले ९ महिना जेल जीवन बिताउनुपरेको थियो ।
साताको लोकप्रीय