अबरूद्व दाउन्ने सडक मध्यान्हदेखि खुल्याे
शनिबार, जेठ १०, २०८२
बुटवल- गएरातीदेखि अबरूद्व पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड मध्यान्हदेखि पूर्णरूपमा सञ्चालनमा आएकाे छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि गएरातीदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियाे ।
साताको लोकप्रीय