प्रथम मेयर कप विद्यालय क्रिकेट उपाधी न्यू होराइजनले चुम्याे
आइतबार, जेठ ११, २०८२
बुटवल - प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि न्यू होराइजनले जितेको छ । बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा गत आइतबारबाट सुरु भएको प्रतियागिताको फाइनलमा कान्ति माविलाई पराजित गर्दै न्यू होराइजन मावि विजेता बन्दै उपाधि हात पारेको छ ।