पाल्पाका साहित्यकार जयदेव गौतमद्वारा लिखित समीक्षात्मक पुस्तक ‘किताबको अँगालोमा’ को बुटवलमा परिचर्चा
मंगलबार, साउन १३, २०८२
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा भएको परिचर्चा कार्यक्रम भएको हो । गौतमको यो चौथो पुस्तकमा विविध विधाका कृतिको समीक्षा समावेश छ । २७५ पृष्ठको पुस्तकमा ४२ कृतिका सबल र दुर्बल पक्षका विषयमा समीक्षा गरिएको छ ।