Lumbini Rise
गोविन्द शर्मा बस्याल
गोविन्द शर्मा बस्याल
विद्यार्थीहरूको अध्ययनप्रति घट्दो चासो: तथ्य, कारण र समाधान
विद्यार्थीहरूको अध्ययनप्रति घट्दो चासो: तथ्य, कारण र समाधान कोभिड–१९ महामारीले विश्वको शिक्षा प्रणालीमा गम्भीर असर पारेको थियो। युनेस्को (UNESCO) का अनुसार महामारीका कारण विश्वभर करिब १.६ अर्बभन्दा बढी विद्यार्थीहरूको पढाइ प्रभावित भएको थियो, जसले शिक्षा क्षेत्रमा ठूलो सिकाइ संकट सिर्जना गर्‍यो।  नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखियो जहाँ लाखौं विद्यार्थीहरू लामो समयसम्म विद्यालय बाहिर रहनुपर्‍यो। कोभिड–१९ महामारीले विश्वको शिक्षा प्रणालीमा गम्भीर असर पारेको थियो। युनेस्को (UNESCO) का अनुसार महामारीका कारण विश्वभर करिब १.६ अर्बभन्दा बढी विद्यार्थीहरूको पढाइ प्रभावित भएको थियो, जसले शिक्षा क्षेत्रमा ठूलो सिकाइ संकट सिर्जना गर्‍यो।  नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखियो जहाँ लाखौं विद्यार्थीहरू लामो समयसम्म विद्यालय बाहिर रहनुपर्‍यो।
एसईई तयारी र उत्कृष्ट उपलब्धीका सूत्रहरु   
एसईई तयारी र उत्कृष्ट उपलब्धीका सूत्रहरु    एस ई ई तयारीको सबैभन्दा महत्वपूर्ण पक्ष अध्ययनको स्पष्ट योजना हो। विद्यार्थीहरूले दैनिक तथा साप्ताहिक अध्ययन तालिका बनाएर प्रत्येक विषयलाई समय छुट्याउनु आवश्यक हुन्छ। कठिन विषयहरू जस्तै गणित र विज्ञानलाई बढी समय दिनुपर्छ भने सैद्धान्तिक विषयहरू जस्तै सामाजिक अध्ययन र नेपालीलाई नियमित पुनरावृत्ति आवश्यक हुन्छ। एस ई ई तयारीको सबैभन्दा महत्वपूर्ण पक्ष अध्ययनको स्पष्ट योजना हो। विद्यार्थीहरूले दैनिक तथा साप्ताहिक अध्ययन तालिका बनाएर प्रत्येक विषयलाई समय छुट्याउनु आवश्यक हुन्छ। कठिन विषयहरू जस्तै गणित र विज्ञानलाई बढी समय दिनुपर्छ भने सैद्धान्तिक विषयहरू जस्तै सामाजिक अध्ययन र नेपालीलाई नियमित पुनरावृत्ति आवश्यक हुन्छ।
रिसको उपनाम र हाम्रो संस्कार
रिसको उपनाम र हाम्रो संस्कार नेपालमा एउटा अनौठो संस्कार बढ्दै गएको देखिन्छ । त्यो हो—रिस उठ्यो भने सम्मानित कुरा र शब्दलाई पनि अपमानजनक उपनाममा बदलिदिने। मन्दिरमा बज्ने पवित्र घन्टी, जसलाई श्रद्धाले बजाइन्छ, कसैलाई गाली गर्दा “घण्टे” बन्न पुग्छ। नेपालमा एउटा अनौठो संस्कार बढ्दै गएको देखिन्छ । त्यो हो—रिस उठ्यो भने सम्मानित कुरा र शब्दलाई पनि अपमानजनक उपनाममा बदलिदिने। मन्दिरमा बज्ने पवित्र घन्टी, जसलाई श्रद्धाले बजाइन्छ, कसैलाई गाली गर्दा “घण्टे” बन्न पुग्छ।
चुनावी मौसम: नेता यात्रा र जनताको उदारता
चुनावी मौसम: नेता यात्रा र जनताको उदारता वर्षमा चार ऋतु हुन्छन् , तर वास्तवमा पाँचौँ ऋतु पनि रहेछ—-चुनावी ऋतु। यो ऋतुमा गाउँका बाटा चिप्लो सडकमा हिड्ने नेताका लागि आफैँ चिल्ला हुन्छन्, नेताको जुत्ता आफैँ धुलो खान तयार हुन्छ र पाँच वर्षदेखि हराएका अनुहारहरू चमत्कारिक रूपमा प्रकट हुन्छन्। वर्षमा चार ऋतु हुन्छन् , तर वास्तवमा पाँचौँ ऋतु पनि रहेछ—-चुनावी ऋतु। यो ऋतुमा गाउँका बाटा चिप्लो सडकमा हिड्ने नेताका लागि आफैँ चिल्ला हुन्छन्, नेताको जुत्ता आफैँ धुलो खान तयार हुन्छ र पाँच वर्षदेखि हराएका अनुहारहरू चमत्कारिक रूपमा प्रकट हुन्छन्।
निर्वाचनको अवसरमा भारी अफर !
निर्वाचनको अवसरमा भारी अफर ! यो मुलुकमा निर्वाचन आयो कि राजनीतिक तापक्रम १०४ डिग्री पुग्छ। “आउट अफ स्टक” भएका नेताहरू अचानक “फुल स्टक” मा उपलब्ध हुन्छन्। पार्टीका शटर र दोकानहरू धमाधम खुल्छन्, नयाँ पोस्टर, नयाँ नारा, नयाँ योजना—सबै कुरा नयाँ प्याकेजिङमा! लाग्छ मानौँ कुनै ठुलो सपिङ मेला लागेको हो, जहाँ मतदाता ग्राहक र नेता उत्पादन... यो मुलुकमा निर्वाचन आयो कि राजनीतिक तापक्रम १०४ डिग्री पुग्छ। “आउट अफ स्टक” भएका नेताहरू अचानक “फुल स्टक” मा उपलब्ध हुन्छन्। पार्टीका शटर र दोकानहरू धमाधम खुल्छन्, नयाँ पोस्टर, नयाँ नारा, नयाँ योजना—सबै कुरा नयाँ प्याकेजिङमा! लाग्छ मानौँ कुनै ठुलो सपिङ मेला लागेको हो, जहाँ मतदाता ग्राहक र नेता उत्पादन बनेका छन्।
चुनावपछिका १० वर्ष : समृद्ध नेपालको मार्गचित्र
चुनावपछिका १० वर्ष : समृद्ध नेपालको मार्गचित्र युवा ब्रेन ड्रेन नियन्त्रणका लागि देशमै रोजगारी सृजना, स्टार्टअप कोष, सहुलियत ऋण, कर छुट र अनुसन्धानमा अनुदान उपलब्ध गराएर युवालाई आकर्षित गर्न सकिन्छ। रुवाण्डाले १९९४ पछि शिक्षा र सुशासन सुधार गरी लगानी आकर्षित गर्दै तीव्र आर्थिक वृद्धि हासिल गरेको उदाहरण प्रस्तुत गरेको छ। यदि यी समाधानहरू प्रभावकारी रूपमा लागू भए,... युवा ब्रेन ड्रेन नियन्त्रणका लागि देशमै रोजगारी सृजना, स्टार्टअप कोष, सहुलियत ऋण, कर छुट र अनुसन्धानमा अनुदान उपलब्ध गराएर युवालाई आकर्षित गर्न सकिन्छ। रुवाण्डाले १९९४ पछि शिक्षा र सुशासन सुधार गरी लगानी आकर्षित गर्दै तीव्र आर्थिक वृद्धि हासिल गरेको उदाहरण प्रस्तुत गरेको छ। यदि यी समाधानहरू प्रभावकारी रूपमा लागू भए, आगामी १० वर्षमा नेपालले अत्यन्तै सकारात्मक आर्थिक–सामाजिक परिणामहरू हासिल गर्न सक्छ।
Weather Update