Lumbini Rise
अदालतको सेवा सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकारकाे पाँच लाख सहयोग
अदालतको सेवा सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकारकाे पाँच लाख सहयोग बुटवल - लुम्बिनी प्रदेशमा रहेका उच्च अदालत र जिल्ला अदालतको सेवा सञ्चालन गर्न प्रदेश सरकारले पाँच लाख सहयोग गर्ने भएको छ।  विहिबार देउखुरीमा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षताको बसेको परिषद्  बैठकले उच्च अदालतका तीन वटा कार्यालयलाई प्रति कार्यालय पाँच लाख सहयाेग गर्ने निर्णय हाे । 
कांग्रेस रुपन्देही–३ : आगजनी र ताेडफाेडमा संलग्नलाइ कारवाहीकाे माग
कांग्रेस रुपन्देही–३ : आगजनी र ताेडफाेडमा संलग्नलाइ कारवाहीकाे माग भैरहवा– नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको ‘४० औं नियमित तथा विशेष बैठक’ बिहीबार भैरहवामा सम्पन्न भएको छ । क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा पार्टीका जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा बैठक भएको थियो ।
नेकपा एमाले रुपन्देहीले संविधान दिवस मनाउने 
नेकपा एमाले रुपन्देहीले संविधान दिवस मनाउने  बुटवल–नेकपा एमाले जिल्ला कमिटी, रुपन्देहीले शुक्रबार संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । बिहीबार बुटवलमा बसेको जिल्ला सचिवालयको बैठकले विगतका वर्षहरू जस्तै यस वर्ष पनि संविधान दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो । एमाले रुपन्देहीले बुटवल सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनमा बिहान ८ बजे मनाइने संविधान दिवस समारोहमा...
लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य बुटवल- लुम्बिनी प्रदेशसभाको चालू छैटौँ अधिवेशन अन्त्य भएको छ। जेनजी प्रदर्शनपछि प्रतिनिधिसभा विघटन भएपछि लुम्बिनी प्रदेशसभामा पनि त्यसको असर देखिएको हो। प्रदर्शनमा प्रदेशका अन्य विभिन्न सरकारी, निजी प्रतिष्ठानमा आगजनी र तोडफोड भए पनि लुम्बिनी प्रदेशसभा र प्रदेश सरकारका संरचना भने जोगिएको छ।
जेनजी आन्दोलनमा क्षती भएका सम्पत्तीको लुम्बिनी सरकारले विवरण संकलन गर्दै 
जेनजी आन्दोलनमा क्षती भएका सम्पत्तीको लुम्बिनी सरकारले विवरण संकलन गर्दै  बुटवल- जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा पुगेको क्षतिबारे लुम्बिनी प्रदेश सरकारले विवरण संकलन थालेको छ । प्रदर्शनका क्रममा सरकारी भवन, सवारीसाधन, फर्निचर, कागजात, इलेक्ट्रोनिक उपकरण लगायतका क्षतिको विवरण संकलन गरिएको हो । 
दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा बुटवल – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जनाएको छ।२०८२ सालको बडादशैं असोज ६ गते घटस्थापना गरी सुरु हुने र बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले सूचित गरेको छ।
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री मोदीको बधाई
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री मोदीको बधाई काठमाडौँ –भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिएका हुन्।
बन्द रुपन्देहीका विद्यालय भोलिदेखि नियमित  संचालन हुने
बन्द रुपन्देहीका विद्यालय भोलिदेखि नियमित संचालन हुने बुटवल -  जनजीवन सामान्य हुँदै गएपछि रुपन्देहीका विद्यालय आइतबार (भोलि) बाट नियमित रुपमा संचालनमा आउने भएका छन्। जेन जी को आन्दोलनका कारण बन्द भएका विद्यालयहरु आन्दोलन सामान्य हुँदै गए पछिबाट संचालनमा आउन लागेका हुन् । 
रुपन्देहीबाट अन्तरिम सरकारमा किरण बिकको दावी, शिक्षा मन्त्रालय समाल्ने अठाेट
रुपन्देहीबाट अन्तरिम सरकारमा किरण बिकको दावी, शिक्षा मन्त्रालय समाल्ने अठाेट बुटवल -  रुपन्देहीका किरण बिकले जेनजी आन्दोलनपश्चात बनेको  अन्तरिम सरकार समावेशी हुनुपर्ने माग गर्र्दै शिक्षा मन्त्रालय दावी गरेका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विकले आफू जेनजी आन्दोलनमा रचनात्मक रुपमा सहभागी भएको बताउँदै युवाहरुले नागरिक क्रान्ति गरेको बताउँदै अन्तरीम सरकारमा आफ्नो दावी प्रस्तुत गरेका हुन् ।
पहिलाे महिला प्रधानमन्त्री सुशिला कार्किले लिईन सपथ
पहिलाे महिला प्रधानमन्त्री सुशिला कार्किले लिईन सपथ काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन्।
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, प्रतिनिधिसभा विघटन हुने
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, प्रतिनिधिसभा विघटन हुने काठमाडौं - प्रतिनिधिसभा विघटन गरी  सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ। लामो रस्साकस्सीपछि शीतल निवासमा केहिबेरअघि सहमती भएको हो ।
संविधान रक्षाका लागि  बुटवलमा शान्तिपूर्ण प्रर्दशन
संविधान रक्षाका लागि बुटवलमा शान्तिपूर्ण प्रर्दशन बुटवल- देश र संविधानकाे रक्षाका लागि नेपाल पत्रकार महासंघलगायत पेसागत संघ संस्थाहरूले शुक्रबार बुटवलमा प्रदर्शन गरेका छन् ।नेपाल पत्रकार महासंघ रूपन्देहीको अगुवाइमा रूपन्देहीमा क्रियाशील विभिन्न पेसागत संघ संस्थाहरूकाे सहभागीतामा शान्ति र्‍याली प्रदर्शन भएको हो।
Weather Update