Lumbini Rise
अर्घाखाँचीबाट गुल्मी पुर्काेटदह जाँदै गरेकाे जीप दुर्घटना, २ जनाको मृत्यू
अर्घाखाँचीबाट गुल्मी पुर्काेटदह जाँदै गरेकाे जीप दुर्घटना, २ जनाको मृत्यू बुटवल – अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो ।
बेलहिया हुँदै प्रवेश गर्ने पर्यटकलाइ भव्य स्वागत
बेलहिया हुँदै प्रवेश गर्ने पर्यटकलाइ भव्य स्वागत भैरहवा - शनिबार बिहान ९ बज्नै लाग्दा नेपालभारत दसगजानजिकै नेपालप्रवेशद्वारमा फरक माहौल देखियो । सधै नेपालबाट भारततर्फ त भारतबाट नेपालतर्फ जानआउनहतारिनेहरु केहिबेर रोकिदै यताउतागरिरहेको देखिए । बिहानैदेखिप्रवेशद्वारमानिरन्तर नेपाली राष्ट्रिय गीतबजिरहेको थियो । भारतबाट दशै मनाउन स्वदेश फर्किएकाहरुमामात्रै नभएर नेपाल घुम्न आएकाविदेशीमानिसहरु अनुहारमासमेत उल्लास छाईरहेको थियो ।
सल्यानको कपुरकोटमा गाडी दुर्घटना, तीन जनाको मृत्यु
सल्यानको कपुरकोटमा गाडी दुर्घटना, तीन जनाको मृत्यु बुटवल– सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा मा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दशैंमा पानी पर्छ की पर्दैन, यस्तो छ दशैं मौसम 
दशैंमा पानी पर्छ की पर्दैन, यस्तो छ दशैं मौसम  बुटवल– जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना रहेकोे जनाएको छ ।विभागले आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना औंल्याएको हो । यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भन्दै विभागले मौसमको अध्यावधिक जानकारी लिई...
अस्ताए रेलिमाई साँस्कृतिक अभियान्ता मिलन गौतम
अस्ताए रेलिमाई साँस्कृतिक अभियान्ता मिलन गौतम बुटवल– पञ्चायतविरोधी रेलीमाई साँस्कृतिक अभियानका कलाकार तथा बुटवलका व्यवसायी मिलन गौतमको निधन भएको छ ।
क्यानन मावि बुटवलद्धारा रक्तदान 
क्यानन मावि बुटवलद्धारा रक्तदान  बुटवल- नेपालीहरुको महान पर्व वडादशैैको अवसरमा सम्भावित रगतको अभावलाई मध्यनजर गरी क्यानन माध्यमिक विद्यालय बुटवलले रक्तदान कार्यक्रम गरेको छ ।नेपाल नियमिति रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीसँगको सहकार्यमा विद्यालय प्राङगणमा बुधबार रक्तदान गरिएको हो। सामाजिक अभियान्ता अर्जुन भुसालको बिशेष उपस्थितीमा रक्तदान कार्यक्रम गरिएको हो । 
ध्रुबतारा सयपत्री सहकारीको १९ औँ वार्षिक साधारणसभा
ध्रुबतारा सयपत्री सहकारीको १९ औँ वार्षिक साधारणसभा बुटवल- ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १९ औँ वार्षिक साधारणसभा शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मान बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका ज्येष्ठ सेयर सदस्य दयाराम खनालको प्रमुख आतिथ्य रहेको थियो । खनालले बोल्दै सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई सही...
पत्रकार मनोरञ्जन शर्माको निधन
पत्रकार मनोरञ्जन शर्माको निधन बुटवल– पत्रकार मनोरञ्जन शर्माको शनिबार निधन भएको छ । शर्माको उपचारका क्रममा शनिबार बेलुकी ५ बजे रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा निधन भएको हो । विगत दुई वर्षदेखि क्यान्सरबाट ग्रसित शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर ढाई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए ।
एक वर्षअघिदेखि तयारी भएको ब्यापार मेलामा भांजो नहाल्न उद्योग ब्यापार संघको आग्रह
एक वर्षअघिदेखि तयारी भएको ब्यापार मेलामा भांजो नहाल्न उद्योग ब्यापार संघको आग्रह बुटवल -  एक वर्षअघिदेखि तयारी थालेको पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ मा भांजो नहाल्न उद्योग ब्यापार संघ बुटवलले रुपन्देही उद्योग संघलाई आग्रह गरेको छ । उद्योग ब्यापार संघले बुटवल मण्डपमा २०८२ पुस ५ देखि १८ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आयोजना गर्ने निर्णय...
रुपन्देही उद्योग संघद्धारा पुस ३ गतेदेखि बुटवलमा मेला गर्ने घाेषणा
रुपन्देही उद्योग संघद्धारा पुस ३ गतेदेखि बुटवलमा मेला गर्ने घाेषणा बुटवल- रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने घोषणा गरेको छ ।संघले यसअघि बुटवलका संघसंस्थाहरुबीच मेला संचालन सम्बन्धमा गरिएको समझदारीअनुसार प्रदर्शनीका लागि शनिबार बोर्ड गाडेर औपचारिक सुरुवात गरेको छ । यसअघि संघको सचिवालय तथा कार्यसमिति बैठकबाट यसको निर्णय गरेर शनिबार...
संविधानले बृहत राष्ट्रिय एकता गराएको छ : राष्ट्रपती
संविधानले बृहत राष्ट्रिय एकता गराएको छ : राष्ट्रपती काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।
आज संविधान दिवस, सैनिक मञ्च टुँडिखेलमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने
आज संविधान दिवस, सैनिक मञ्च टुँडिखेलमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने काठमाडौं -  संविधान दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन्।
Weather Update