Lumbini Rise
इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहित उपकरण प्रदान
इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहित उपकरण प्रदान बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहितका उपकरण प्रदान गरेको छ भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवललाई ह्वील लक प्रदान गरिएको छ। गत भदौ २३ र २४ गते जेन–जी युवा विद्यार्थीको आन्दोलनको क्रममा तोडफोड तथा आजगनीबाट ध्वस्त भएको...
‘अर्थदृष्टि’को दोस्रो संस्करण बजारमा
‘अर्थदृष्टि’को दोस्रो संस्करण बजारमा बुटवल- युवा अर्थशास्त्री एवम् अर्थराजनीतिक विश्लेषक मनिकर कार्कीद्वारा लिखित पुस्तक ‘अर्थदृष्टिः अल्पविकासको अर्थराजनीति’ को दोस्रो संस्करण बजारमा आएको छ । नेपालको आर्थिक इतिहास  एवम् समसामयिक अर्थराजनीतिसम्बन्धी सो पुस्तक प्रकाशक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
जेनजी प्रदर्शनका जेलबाट भागेका ६७९ नियन्त्रण, ६९० जना अझै फरार
जेनजी प्रदर्शनका जेलबाट भागेका ६७९ नियन्त्रण, ६९० जना अझै फरार बुटवल–  जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते लुम्बिनी प्रदेशका विभिन्न जेलबाट फरार रहेका आधा कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन । लुम्बिनीका विभिन्न कारागारबाट १५६९ जना कैदीबन्दीहरु फरार भएकोमा ८७९ जनालाई मात्रै प्रहरीले नियन्त्रणमा ल्याएको छ । बाँकी ६९० अझै फरार रहेका हुन् ।
लोकतन्त्र र संविधान रक्षाका लागि चुनावको तयारीमा लाग्नुस् : राष्ट्रपति
लोकतन्त्र र संविधान रक्षाका लागि चुनावको तयारीमा लाग्नुस् : राष्ट्रपति काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एकमात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेका हुन्।
पर्यटन मन्त्रालयका लागि युवा अनुहार किरण केसीको चर्चा
पर्यटन मन्त्रालयका लागि युवा अनुहार किरण केसीको चर्चा काठमाडौं — स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–७ बाट प्रतिस्पर्धा गरेका जेन–जेड नेता किरण केसी पछिल्लो समयमा अन्तरिम सरकारमा मन्त्री बन्न सक्ने चर्चामा छन्। स्रोतहरूका अनुसार उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन का लागि प्रस्तावित सूचीमा परेको छ।
लुम्बिनी विकास कोषको कायम-मुकायम सदस्य सचिवमा ज्ञानिन राई
लुम्बिनी विकास कोषको कायम-मुकायम सदस्य सचिवमा ज्ञानिन राई रुपन्देही– लुम्बिनी विकास कोषमा ५ बर्षे कार्यकाल सकिएर रिक्त रहेको सदस्य–सचिवको जिम्मेवारी बरिष्ठ निर्देशक ज्ञानीन राईलाई दिईने भएको छ । कोषका सदस्य–सचिव सानुराजा शाक्यको असोज २१ मा कार्यकाल सकिएसँगै रिक्त रहेको पदमा कोषका १० औं तहका बरिष्ठ निर्देशक राईलाई कायममुकायम सदस्य सचिवको जिम्मेवारी दिईने भएको हो ।
अहिलेको सरकार मान्दिनँ भन्ने केपी ओलीको तर्कमा तुक छैन  : प्रचण्ड
अहिलेको सरकार मान्दिनँ भन्ने केपी ओलीको तर्कमा तुक छैन : प्रचण्ड काठमाडौँ- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार मान्दिनँ भन्ने केपी ओलीको तर्कमा कुनै तुक नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले तत्कालीन प्रधानमन्त्री ओलीको लिखित सिफारिसमा राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै अहिलेको सरकार मान्दिनँ भन्ने ओलीको तर्कमा कुनै तुक नरहेको बताएका हुन्। आफुहरु...
रुपन्देहीका सशस्त्र प्रहरी निरीक्षक सहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
रुपन्देहीका सशस्त्र प्रहरी निरीक्षक सहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता बुटवल – सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल सहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालसहित दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। ढकाललाई कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट...
अनेरास्विवयू रूपन्देहीले दियो बालेन र सुदनविरूद्व किटानी जाहेरी
अनेरास्विवयू रूपन्देहीले दियो बालेन र सुदनविरूद्व किटानी जाहेरी बुटवल– अनेरास्ववियु रुपन्देहीले जेनजी आन्दोलनलाई गलत रुपमा दुरुपयोग गरेको अभियोगमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा किटानी जाहेरी दिएको छ।भदौ २३ र २४ गते जेनजी आन्दोलनको दुरुपयोग गरी रूपन्देहीमा क्षति गराएको भन्दै अनेरास्ववियूले किटानी जाहेरी दिएको हो।
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक काठमाडौं - निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
नेपाल एयरलायन्सको जहाजले अलपत्र यात्रुलाई भैरहवाबाट लग्यो काठमाडौं 
नेपाल एयरलायन्सको जहाजले अलपत्र यात्रुलाई भैरहवाबाट लग्यो काठमाडौं  काठमाडौंबाट भैरहवा आउँदा उक्त जहाजमा ७६ जना यात्रु आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीले जानकारी दिए । नियमित उडान भर्दै आएका जहाजमा टिकट नपाएपछि भैरहवामा यात्रुहरु अलपत्र परेका थिए । बर्षातले सडक अवरुद्ध हुँदा हवाई चाप बढेको हो । जरुरी कामले काठमाडौं जानुपर्ने यात्रुहरु अलपत्र परेपछि सरकारले न्यारोबडीमार्फत् उडान...
काठमाडौँबाट सवारीसाधन आवतजावतमा तीन दिन रोक
काठमाडौँबाट सवारीसाधन आवतजावतमा तीन दिन रोक काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकामा सवारी आवतजावत आगामी तीन दिनका लागि पूर्ण रूपमा रोक लगाएको हो। ‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका...
Weather Update