Lumbini Rise
अर्घाखाँचीमा बाँदरले सताएपछि गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण
अर्घाखाँचीमा बाँदरले सताएपछि गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण गृहमन्त्री रमेश लेखकलाई भेटेर अर्घाखाँचीको टोलीले ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको हो । नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठको नेतृत्वमा गएको टोलीले जंगली जनावर नियन्त्रणका लागि पहल गर्नुपर्ने माग राखेको छ ।
कूटनीति र बुद्धका शिक्षा:  विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग बिषयक समिनार सुरू
कूटनीति र बुद्धका शिक्षा: विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग बिषयक समिनार सुरू मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, ‘बुद्ध सर्किट’ अन्तर्गत एकीकृत पर्यटन प्रवद्र्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलनजस्ता कार्यक्रमहरू अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त दाङ -  लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे मन्त्री नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । 
एपिएफमाथि फ्रेन्ड्सको सहज जित
एपिएफमाथि फ्रेन्ड्सको सहज जित एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले एपिएफलाई ३–१ गोलले हरायो । फ्रेन्ड्सको जितमा मन्दीप ढुङ्गेलले दुई र प्रभात बिसीले गोल गरे ।
देवदहमा शिलान्यास भएको वर्षदिनमै तयार भयो आकर्षक बाल गोपाल सिस महल
देवदहमा शिलान्यास भएको वर्षदिनमै तयार भयो आकर्षक बाल गोपाल सिस महल शिलन्यास गरिएको एक वर्षमै निमार्ण सम्पन्न भएको सिस महलको उद्घाटन तयारी समेत थालिएको  छ । गएको भदौमा संघीय सांसद छवीलाल विश्वकर्माले शिलन्यास गरेको सिस महलको यहि साउन ३१ गते भाद्र कृष्णाजन्मष्ठमिका अवसरमा उद्घाटन गर्ने गरि तयारी थालिएको दुर्गा पञ्चायतन मन्दिर संरक्षण समितिका अध्यक्ष सिपी बस्यालले जानकारी दिए ।
तिलोत्तमा–६ मा खुल्ला व्यायामशाला उद्घाटन
तिलोत्तमा–६ मा खुल्ला व्यायामशाला उद्घाटन उनले  भौतिक पूर्वाधार मात्र नभइ मानिसको स्वास्थ्य महत्वपूर्ण विषय भएको उल्लेख गरे। उनले मानिसलाई रोग हुन नदिन व्यायामशालामा राखिएका उपकरणले सघाउने बताए। स्वास्थ्य र सुन्दरता एउटै सिक्काका दुई पाटा भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
कांग्रेसले पहिलोपटक एआईसम्बन्धी छलफल गर्दै
कांग्रेसले पहिलोपटक एआईसम्बन्धी छलफल गर्दै कार्यक्रममा एआईको विकास, नीति, नेतृत्व र सम्भावनाबारे गहन छलफल हुने विभाग संयोजक सुशीला मिश्रले जानकारी दिएकी छन् ।कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले प्रविधिको द्रुत विकाससँगै एआईको प्रयोगबारे आफ्नो धारणा राख्नेछन् ।
महेशपुर–परासी–सुनवल सडक  : पटकपटक म्याद थपिए पनि काम अलपत्र
महेशपुर–परासी–सुनवल सडक : पटकपटक म्याद थपिए पनि काम अलपत्र नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात विभागअन्तर्गतको सडक डिभिजन कार्यालय बुटवलले महेशपुर बजारदेखि हरपुर बजारसम्मको करिब २ किलोमिटर खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ रुपियाँ ९भ्याटसहित० मा ठेक्का लगाएको थियो ।
घरमा आगलागी हुँदा महिलाको जलेर मृत्यु
घरमा आगलागी हुँदा महिलाको जलेर मृत्यु गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
लुम्बिनी प्रदेश धार्मिक–पर्यटकीय सम्भावनाले भरिपूर्ण : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश धार्मिक–पर्यटकीय सम्भावनाले भरिपूर्ण : मुख्यमन्त्री आचार्य नवलपरासी–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न प्रदेश सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताएका छन् । सुनवल नगरपालिका–१०, खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सव २०८२ लाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले लुम्बिनी प्रदेश धार्मिक तथा पर्यटकीय रुपमा...
उपप्रधानमन्त्री सिंहले गरे सुपोत महास्थवीरलाई अभिनन्दन
उपप्रधानमन्त्री सिंहले गरे सुपोत महास्थवीरलाई अभिनन्दन काठमाडाैं  – बुद्ध जन्मस्थल लुम्बिनी स्थित रोयल थाई विहारका प्रमुख सुपोत महास्थथवीरलाई आईतबार काठमाडौंमा अभिनन्दन गरिएको छ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलेलुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्त्वपूर्ण योगदान गरेको भन्दै विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दनका रुपमा सम्मान गरेका हुन् ।
अर्थमन्त्री पौडेलद्वारा बुटवल नयाँगाउँ माविको निरीक्षण 
अर्थमन्त्री पौडेलद्वारा बुटवल नयाँगाउँ माविको निरीक्षण  बुटवल – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल १२ स्थित नयाँ गाउँ माध्यमिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।बुटवल पश्च्मि क्षेत्रमा अब्बल शैक्षिक संस्थाको रुपमा विकास हुँदै गइरहेको नयाँगाउँ माविको अर्थमन्त्री पौडेलले शनिवार अनुगमन तथा निरीक्षण गरेका हुन् ।
Weather Update