Lumbini Rise
जंग बहादुर शाहको ‘इति ह आस’ लोकार्पण 
जंग बहादुर शाहको ‘इति ह आस’ लोकार्पण  बुटवल– लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा  ‘इति ह आस’ कृतिको शनिबार बुटवलमा लोकार्पण गरिएको छ । साहित्यकार जंगबहादुर शाहद्वारा लिखित ३९६ पृष्ठमा संरचित ‘इति ह आस’ कृतिको  माक्र्सवादी सौन्दर्यशास्त्री दिल साहनीले लोकार्पण गरेका हुन् । २३ वटा कथाहरू समेटिएको ‘इति ह आस’ कृतिमा देवलोक ठानिने पश्चिम एशियाको कश्यप सागर ‘क्यास्सियन...
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन बुटवल - नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन गरिएको छ । जीवराज आश्रित फाउण्डेसन र वर्ल्ड कन्फ्युसियस सेन्टरको आयोजना र न्यू होराईजन स्कुलको सहआयोजनामा पूर्विय दर्शनको विषयमा अन्तर्किया गरिएको हो ।  कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्ध, कन्फ्युसियसले प्रतिपादन गरेका दर्शनबाट नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध मजबुद भएको बताए ।...
सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न
सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न बुटवल - नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ । मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । मञ्चका उद्योग अध्ययन अवलोकन भ्रमणका संयोजन सुरज उप्रतीले गरेका थिए...
पार्टी अध्यक्षमाथि षडयन्त्र गरेर मुद्धा चलाइयो, डटेर सामना गरौं :  मेटमणि चौधरी 
पार्टी अध्यक्षमाथि षडयन्त्र गरेर मुद्धा चलाइयो, डटेर सामना गरौं : मेटमणि चौधरी  नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विपक्षीहरुले षडयन्त्र गरेर मुद्धा चलाएकाले यसका विरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले यस्तो बताएका हुन् । उनले...
रूपन्देहीबाट ८७  जनाले ल्याए चार जिपिए ( विद्यालयहरुकाे नाम सहित) 
रूपन्देहीबाट ८७  जनाले ल्याए चार जिपिए ( विद्यालयहरुकाे नाम सहित)  बुटवल- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रूपन्देहीका विद्यालयहरुले उत्कृष्ट अंक सहित धेरै विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् । राष्ट्रियस्तरमा एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड हुँदा रुपन्देहीले १० प्रतिशत बढि अर्थात ७१.१ प्रतिशत ग्रेडेड नतिजा निकालेको छ ।शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार जिल्लाभर ८७ विद्यार्थीहरुले...
रेसुङ्गाका नगरप्रमुख सवार गाडी बुटवलमा दुर्घटना, मोटरसाइकल चालक गम्भीर घाइते
रेसुङ्गाका नगरप्रमुख सवार गाडी बुटवलमा दुर्घटना, मोटरसाइकल चालक गम्भीर घाइते बुटवल– गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर नगरप्रमुख खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट माेटरसाइकल चालक गम्भिर घाइते भएका छन् । गएराती १० बजेतिर दाङबाट बुटवलतर्फ आउँदै गर्दा बुटवल १२ तामनगरमा  विपरित दिशाबाट आउँदै गरेकाे माेटरसाइकलसँग पन्थी सवार गाडी ठाेक्किएर दुर्घटना भएको हो । नगरप्रमुख सवार बिएए ०९१६ नम्बरको स्कारपियो गाडीले बुटवलबाट पश्चिमतर्फ...
एसईई नतिजा : लुम्बिनीमा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या ६,७५४ (सातै प्रदेशकाे तथ्यांक)
एसईई नतिजा : लुम्बिनीमा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या ६,७५४ (सातै प्रदेशकाे तथ्यांक) बुटवल  -  २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए – ८ जना, जीपीए २ देखि २.४०– ४,१२६ जना, जीपीए २.४० देखि २.८०–...
जसपा नेपाल लुम्बिनी सरकारबाट बाहिरियो,  समर्थन फिर्ता
जसपा नेपाल लुम्बिनी सरकारबाट बाहिरियो, समर्थन फिर्ता बुटवल - जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन जसपा नेपालले फिर्ता लिएको हो।जसपा नेपालको तर्फबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख तुलाराम घर्ती मगरलाई गराएकी छन्। संविधानको धारा १८८ को...
एसईईको नतिजा सार्वजनिक,  ६१.८१ प्रतिशत ग्रेडेड
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८...
एसईई (SEE) नतिजा : Gen Z को मनोविज्ञान बुझेर व्यवहार गरौँ
एसईई (SEE) नतिजा : Gen Z को मनोविज्ञान बुझेर व्यवहार गरौँ कुनै एउटा परीक्षाको नतिजाले विद्यार्थीको सम्पूर्ण क्षमता, ज्ञान र भविष्यको निर्धारण गर्न कदापि सक्दैन। हरेक व्यक्तिमा फरक-फरक प्रतिभा र रुचि हुन्छन्। कसैलाई सैद्धान्तिक ज्ञानमा रुचि हुन सक्छ भने कसैलाई व्यावहारिक सीप वा रचनात्मक क्षेत्रमा। परीक्षाले विद्यार्थीको स्मरण शक्ति र निश्चित पाठ्यक्रममा आधारित ज्ञानको मात्र परीक्षण गर्छ। जीवनमा सफल हुन आवश्यक...
बुटवल उपमहानगरद्वारा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम
बुटवल उपमहानगरद्वारा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम बुटवल - बुटवल उपमहानगरपालिकाले ३८ औँ अन्तर्राष्ट्रिय लागूपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा विहिबार विद्यार्थीलाई सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगर अन्तरगत रहेका विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराई लागूऔषध दुर्व्यसन र यसबाट बच्ने उपाय बारे सचेतना गराएको हो । बुटवल उपमहानगरको खेलकुद बिकास समितिको आयोजनामा...
गुल्मीमा जंगली च्याउ खादा एकै घरका ३ जना बिरामी
गुल्मीमा जंगली च्याउ खादा एकै घरका ३ जना बिरामी गुल्मी – गुल्मीमा जंगली च्याउ खादा एकै घरका तीन जना विरामी भएका छन् । मुसिकोट नगरपालिका–४ दिगामचौरका  ६८ वर्षीया फुलमाया कुमाल, ७६ वर्षीय थम्मन बहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल जंगली च्याउ खादा बिरामी भएका हुन् । यी सबै एकै घरका सदस्य हुन् । च्याउको तरकारी खाएपछि उनीहरूलाई बान्ता...
Weather Update