Lumbini Rise
इलाका प्रशासन कार्यालय बुटवलमा परिचयपत्र बनाउन बिहानदेखि लाइन, सेवाग्राहीलाई सास्ती  
इलाका प्रशासन कार्यालय बुटवलमा परिचयपत्र बनाउन बिहानदेखि लाइन, सेवाग्राहीलाई सास्ती   बुटवल – इलाका प्रशासन कार्यालय बुटवलमा राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । गृह मन्त्रालयले सहज र सरल रूपमा परिचयपत्रको व्यवस्थापन गर्न भने पनि सेवाग्राहीको भिड अत्यधिक भएपछि बुटवल क्षेत्रमा सेवाग्राहीले सास्ती पाएका हुन् । इलाका प्रशासन कार्यालय बुटवलले नागरिकलाई सास्ती नहोस् भनेर टोकन प्रणाली लागू गरेपनि सर्वसाधारणले परिचयपत्रका...
काठमाडौंमा  छोटा र कम सिटे बसले यात्रुले पाए सास्ती
काठमाडौंमा छोटा र कम सिटे बसले यात्रुले पाए सास्ती उपत्यकामा सार्वजनिक बस चलाउने यातायात व्यवसायी भने सरकारकै कारण व्यवसायीलाई छोटा बस हटाउन गाह्रो भएको बताउँछन् । अरनिको यातायात व्यवसायी संघ अध्यक्ष केदार क्षेत्रीले व्यवसायीले पुरानो छोटो गाडी हटाएर नयाँ बस राख्न नसक्ने बताए ।व्यवसायीले भने जस्तै अहिले लामो बस हाल्दा पिक आवर बाहेक अन्य समयमा खाली नै हिँड्नुपर्ने स्थिति...
‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ‘बल्याकआउट’ गर्ने उर्जा उद्यमीहरुको चेतावनी
‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ‘बल्याकआउट’ गर्ने उर्जा उद्यमीहरुको चेतावनी काठमाडौं - सरकारले नदी प्रवाहमा आधारीत जलविद्युत आयोजनामा टेक एण्ड पे (लिएपछि मात्रै तिर) प्राबधान अनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा गरेपछि उर्जा उद्यमीहरुले बल्याक आउट गर्ने सम्मको चेतावनी दिएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सरकारले यस्तो प्राबधान ल्याएको हो । स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था...
नविनमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम
नविनमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम बुटवल – लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नवीन औद्योगिक कदरबहादुर रिता माविमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम विहिबार सम्पन्न गरेको छ।  लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट समुदाय प्रहरी साझेदारी अनुशिक्षण प्रहरी जवान देखि जुनियर प्रहरी अधिकृत तालिम १२ औ समूहमा सहभागी ३०...
यानेन्द्र जिसिकाे संयाेजकत्वमा नागरिक मिडिया मञ्च नेपाल गठन
यानेन्द्र जिसिकाे संयाेजकत्वमा नागरिक मिडिया मञ्च नेपाल गठन बुटवल – नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष यानेन्द्र जिसिको संयोजकत्वमा नागरिक मिडिया मञ्च नेपाल गठन भएको छ ।  नागरिक सरोकारका मुद्दाहरुमा पेशागत धर्म निर्वाह गर्दै जनउत्तरदायी पत्रकारिता गरी मिडियाको प्रभावकारीता बढाउने उदेश्यका साथ स्वतन्त्र र साझा फोरमका रुपमा जिसिको संयोजकत्वमा मञ्च गठन गरिएको हो ।
अध्यक्षविरुद्धको योजनाबद्ध षडयन्त्र : एकीकृत समाजवादी
अध्यक्षविरुद्धको योजनाबद्ध षडयन्त्र : एकीकृत समाजवादी काठमाडौं -  नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ। अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि  पार्टी बैठकले यस्तो निष्कर्ष निकालेको हो। ‘हामी शीर ठाडो पारेर यस्ता प्रक्रियाको विरोधमा जान्छौं ।हामी अदालतबाट क्लिनचिट लिएर गलत, योजनाबद्ध, षड्यन्त्र...
विश्व वतावरण दिवस आज मनाइँदै
विश्व वतावरण दिवस आज मनाइँदै काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वातावरण दिवस। ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदैछ। देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो।...
सञ्चारगृहमा लैंगिक समानता सुनिश्चिताबारे बुटवलमा छलफल
सञ्चारगृहमा लैंगिक समानता सुनिश्चिताबारे बुटवलमा छलफल बुटवल - सञ्चार क्षेत्रभित्र लैङ्गिक र सामाजिक समावेशीकरणको अभाव रहँदै आएको सन्दर्भमा, सञ्चारीका समूह नेपालले सबै सञ्चार गृहहरूमा स्पष्ट र प्रभावकारी लैङ्गिक नीति बनाउन आग्रह गरेको छ।बुधवार बुटवलमा आयोजित अन्तर संवाद कार्यक्रममा समूहले सञ्चार गृहलाई लैङ्गिक समानता, सामाजिक न्याय र सबै लिङ्ग, जाति तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्‍यो।...
भैरहवा सेजमा खुल्यो १२ सयलाई रोजगारी दिने गार्मेन्ट उद्योग
भैरहवा सेजमा खुल्यो १२ सयलाई रोजगारी दिने गार्मेन्ट उद्योग बुटवल - रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज)मा नेपालकै चर्चित व्यवसायिक घराना भाटभटेनीको लगानी भित्रिएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङसहितको समूहले १ अर्ब ५० करोड बढी लगानी गर्दै सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको हो ।  भैरहवा सेज भित्र १ विगाह १३ कट्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको...
देवदह पूर्ण खोप तथा प्रसूति सेवा युक्त नगरपालिका घोषित
देवदह पूर्ण खोप तथा प्रसूति सेवा युक्त नगरपालिका घोषित बुटवल- देवदह नगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषित भएको छ । बुधवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईँले प्रमाणपत्र प्रदान गर्दै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषित गरेका हुन् । कार्यक्रममा बोल्दै...
माओवादी केन्द्रले शुभकामना आदान प्रदान गरेर मनायो छुवाछूत उन्मूलन दिवस
माओवादी केन्द्रले शुभकामना आदान प्रदान गरेर मनायो छुवाछूत उन्मूलन दिवस बुटवल -  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले शुभकामना आदान प्रदान गरेर १९ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ । बुधवार पार्टी कार्यालय माझगाउँमा कार्यक्रम गरेर दिवस मनाइएको हो । यस अघि पार्टी निकट दलित मुक्ति मोर्चाले कार्यक्रम गर्दै आइरहेकोमा यस वर्ष देखि पार्टीकै आयोजनामा कार्यक्रम...
विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीकाे निर्देशन
विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीकाे निर्देशन बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित प्रदेश विपद्‌ व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश सबैभन्दा बढी...
Weather Update