कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
दाङ - नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरि १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकिछिन।
प्युठान जिल्लाबाट गिरि खुला महिला क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकिहुन ।
गिरि नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समेत सहभागी भएकि थिइन । उनले विशेष महाधिवेशन सञ्चालनमा समेत भूमिका निर्वाह गरेकि थिइन ।
लुम्बिनी प्रदेशमा पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएकी गिरि प्रदेशसभा सदस्यसँगै पार्टीको प्रदेश सहमहामन्त्रीको जिम्मेवारीमा छिन ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३ १९:५०
प्रतिक्रिया दिनुहोस्

