Lumbini Rise

बुटवल - अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि बजेट भाषण सुरू गरेका छन् । संघीय संसदको संयुक्त बैठकमा उनले बजेट भाषण थालेका हुन् । आजको संसद वैठकमा प्रतिपक्षी दलहरूले कुनै पनि अवरोध गरेका छैनन् । यसअघि प्रतिनिधिसभाको बैठक बसेर अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update