Lumbini Rise
रुपन्देही २  : नेपाली कम्यूनिष्ट पार्टीका उम्मेद्धार पाण्डेले गरे बुटवलमा घाेषणासभा
रुपन्देही २ : नेपाली कम्यूनिष्ट पार्टीका उम्मेद्धार पाण्डेले गरे बुटवलमा घाेषणासभा बुटवल – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही २ का उम्मेद्वार सुवास पाण्डे ‘विश्वदीप’ले आफू जनताको मागलाई सम्बोधन गर्न चुनावी मैदानमा ओर्लेको बताएका छन् । जेनजी आन्दोलनले नवयुगाहरुको मागलाई उठाएको बताउँदै आफू त्यहि युवा पुस्ताको आवाज सहित संसद प्रवेश गर्ने हुटहुटीका साथ मैदान उत्रेको बताएका हुन् ।
रुपन्देहीलाई बिर्सन सक्दिन : विष्णु पाैडेल
रुपन्देहीलाई बिर्सन सक्दिन : विष्णु पाैडेल सोमबार पौडेल रुपन्देही आउने भएपछि सयौंको सङ्ख्यामा नेता कार्यकर्ता भैरहवा विमानस्थलमा उनलाई स्वागत गर्न पुगेका थिए । रुपन्देही क्षेत्र नम्बर-३ बाट उम्मेदवारी पाएका बासुदेव घिमिरे, एमाले केन्द्रीय सदस्य गोपाल राना, एमालेबाट समानुपातिक उम्मेद्वार तथा उद्योगी एजाज आलम, एमाले रुपन्देही अध्यक्ष लगायतका नेताहरुका साथै ठूलो सङ्ख्यामा युवा विद्यार्थीले पौडेललाई भैरहवा विमानस्थलबाट...
प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न लुम्बिनीका तीन सांसदले दिए राजीनामा
प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न लुम्बिनीका तीन सांसदले दिए राजीनामा बुटवल- आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लड्नका लागि लुम्बिनी प्रदेशका तीन जना सांसदले राजीनामा दिएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर मास्की र नेकपामा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद धर्मबहादुर चौधरीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्।
रुपन्देही–२ मा प्रलोपाको उम्मेदवार नारायण नागिला
रुपन्देही–२ मा प्रलोपाको उम्मेदवार नारायण नागिला बुटवल - प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट नारायण नागिलालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ।बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला पार्टीको अध्यक्ष परिषदका सदस्य हुन्। पार्टीका रुपन्देही इन्चार्ज पंकज राईका अनुसार नागिलालाई रुपन्देही–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको हो।
नेकपाले पनि रूपन्देहीमा टुंग्यायाे उम्मेद्वार 
नेकपाले पनि रूपन्देहीमा टुंग्यायाे उम्मेद्वार  पार्टीका अनुसार क्षेत्र नम्बर १ बाट घनश्याम यादव, क्षेत्र नम्बर २ बाट सुबास पाण्डे (विश्वदिप), क्षेत्र नम्बर ३ बाट फैज अहमद खान, क्षेत्र नम्बर ४ बाट बाबुलाल यादव र क्षेत्र नम्बर ५ बाट वकिल मुसलमान उम्मेदवार रहेका छन्। क्षेत्र नम्बर ४ का बाबुलाल एकीकृत समाजवादी पृष्ठभूमिका हुन ।
रूपन्देहीका ५ वटै क्षेत्रमा एमालेले टुंगायो उम्मेद्वार
रूपन्देहीका ५ वटै क्षेत्रमा एमालेले टुंगायो उम्मेद्वार बुटवल– रुपन्देहीमा नेकपा एमालेले सबै उम्मेदवारको टुंगो लगाएको छ। रुपन्देही २ बाट लगातार चार वटा निर्वाचन जितेका विष्णु पौडेलको निर्णयमा पुर्नविचार गर्दै उम्मेद्वार टुग्याएको हो । पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णयबाट पछि हट्दै पौडेललाई रुपन्देही २ बाटै उम्मेद्वार बनाउने निर्णय गरेसँगै रुपन्देहीका ५ वटै निर्वाचनमा एमालेले उम्मेद्वार टुग्याएको हो...
रुपन्देही २ मा नेपाली कम्यूनिष्ट पार्टीबाट विश्वदीप पाण्डे उम्मेद्वार
रुपन्देही २ मा नेपाली कम्यूनिष्ट पार्टीबाट विश्वदीप पाण्डे उम्मेद्वार बुटवल - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधि सभा निर्वाचन लडिरहेको क्षेत्र रुपन्देही-२ मा सुवास पाण्डे ‘विश्वदीप’लाई उम्मेदवार बनाएको छ। आइतबार पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका हुन्। पाण्डेले प्रचण्ड प्रधानमन्त्री रहेका बेला सचिवालयमा काम गरेका व्यक्ति हुन्। 
रुपन्देही  २ बाट विष्णु पाैडेल नै उम्मेद्धार हुने पक्का
रुपन्देही २ बाट विष्णु पाैडेल नै उम्मेद्धार हुने पक्का बुटवल - रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पाैडेल नै उम्मेद्धार हुने भएका छन् । यसअघि हिजाे  पाल्पा २ बाट उम्मेद्धार बनाउने निर्णय सार्वजनिक भएकाे थियाे ।एमाले केन्द्रीय समितिले रुपन्देही २ बाटै पाैडेलालाइ उम्मेद्धार बनाउने निर्णय गरेकाे एमालेका नेता खिमलाल भट्टराइले बताए ।
रुपन्देही क्षेत्रिय कमिटिकाे निर्णय:'विष्णु पौडेललाई रुपन्देही २ बाटै उम्मेद्वार बनाइयोस्'
रुपन्देही क्षेत्रिय कमिटिकाे निर्णय:'विष्णु पौडेललाई रुपन्देही २ बाटै उम्मेद्वार बनाइयोस्' ​​​​​​​बुटवल–नेकपा एमाले रूपन्देही क्षेत्र नं २ बाट विष्णु पौडेललाई नै उम्मेद्वार बनाउन एमाले क्षेत्रिय कमिटिले आग्रह गरेको छ । एमाले रुपन्देही क्षेत्र न. २ को आईतबार बुटवलमा बसेको बिस्तारित बैठकले सार्वजनिक एमालेका उम्मेदवारहरूको नामावलीप्रति गम्भिीर असहमति प्रकट गर्दै सचिवालयलाई पुनर्बिचार बिचार गर्न सर्वसम्मत रूपमा आग्रह गरेको हो।
विष्णु पौडेलले रास्वपा जानबाट रोकेका वासुदेव घिमिरेले पाए एमालेबाटै टिकट
विष्णु पौडेलले रास्वपा जानबाट रोकेका वासुदेव घिमिरेले पाए एमालेबाटै टिकट बुटवल - नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले घिमिरेलाई टिकट दिने निर्णय गरेको हो । एमालेभित्र प्रभावशाली र स्थानीय स्तरमा लोकप्रिय नेताका रूपमा चिनिने घिमिरेले यसअघि घिमिरेले पार्टीबाट विद्रोहको तयारी गरेका थिए।
काठमाडाैंकाे मेयरबाट बालेनले दिए राजीनामा
काठमाडाैंकाे मेयरबाट बालेनले दिए राजीनामा काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा लड्ने तयारी गरेका बालेनले आइतबार पदबाट राजीनामा दिएका हुन्। बालेनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएको उनका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईँले जानकारी दिए। उनले संविधानको धारा २१६ को उपधारा ८ बमोजिम उपप्रमुखलाई राजीनामा बुझाएका छन्।
विष्णु पाैडेल पाल्पा २ बाट उम्मेद्वार, रूपन्देही २ किन छाडे?
विष्णु पाैडेल पाल्पा २ बाट उम्मेद्वार, रूपन्देही २ किन छाडे? पौडेल रुपन्देही–२ छाडेर पाल्पा-२ गएका हुन् । रुपन्देही-२मा एमालेले जित्न गाह्रो हुने कार्यकर्ताको ब्रिफिङपछि पौडेल पाल्पा-२ पुगेको स्थानीय कार्यकर्ताहरु बताउँछन् । पाैडेल २०६४, ७० काे संविधानसभा निर्वाचन तथा २०७९ र २०७४ काे प्रतिनिधिसभा निर्वाचन जितेका थिए ।
Weather Update