Lumbini Rise
कपिलबस्तुका काँग्रेस नेता कनौडिया एमालेमा प्रवेश
कपिलबस्तुका काँग्रेस नेता कनौडिया एमालेमा प्रवेश बुटवल- नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस गरिएका कांग्रेस नेता बिरेन्द्र कुमार कनौडिया एमालेमा प्रबेश गरेका छन । शनिवार दिउसो २ बजे काठमाण्डौमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गरेका हुन् ।
आयाेगकाे निर्णय अमान्य छ, सबै लडाइँ लड्छाैँ: पूर्णबहादुर खडका
आयाेगकाे निर्णय अमान्य छ, सबै लडाइँ लड्छाैँ: पूर्णबहादुर खडका काठमाडौँ - नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका उपसभापति पूर्णबहाुर खड्का निर्वाचन आयोगमा पुगेका छन्। शुक्रबार साँझ आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि उनी आयोग परिसर पुगेका हुन् ।
नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता
नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता बुटवल- शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
कांग्रेस विवादबारे निर्वाचन आयोगले आजै निर्णय सुनाउने, सकियो छलफल
कांग्रेस विवादबारे निर्वाचन आयोगले आजै निर्णय सुनाउने, सकियो छलफल बुटवल - कांग्रेस विवादबारे निर्वाचन आयोगमा छलफल सकिएको छ । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापापक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको र शेरबहादुर देउवापक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएका थिए । 
देउवा पक्षका नेता कार्यकर्तालाई लक्षित गरी गालिगलौज नगर्नु : गगन-विश्व
देउवा पक्षका नेता कार्यकर्तालाई लक्षित गरी गालिगलौज नगर्नु : गगन-विश्व बुटवल- नेपाली कांग्रेसका सभापतिमा गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले शेरबहादुर देउवा पक्षका नेता कार्यकर्तालाई लक्षित गरेर कुनै पनि गालिगलौज नगर्न निर्देशन दिएका छन्। पार्टीको आधिकारिकता विवाद बढिरहेका बेला थापा र शर्माले अर्को पक्षका नेता कार्यकर्तालाई सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट गालिगलौज नगर्न र नेताहरुलाई घृणा नगर्न सर्कुलर गरिसकेको...
एमाले नेता महेश बस्नेत सहितले म विरूद्व भ्रम फैलाए :  मधु अर्याल
एमाले नेता महेश बस्नेत सहितले म विरूद्व भ्रम फैलाए : मधु अर्याल अर्यालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम जोडेर आइरहेको तथ्यहीन र भ्रमपूर्ण समाचार र टिका टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउंदै नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेत, प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेत, सुमन ढुङ्गाना लगायतले सामाजिक सञ्जालमा लेखेका र  सोही आधारमा केही अनलाइन मिडियाहरुले संसद भवन जलाउने कसुरमा...
निर्वाचन आयोगले विधानविपरित निर्णय गरे देशभर आन्दोलन हुन्छ : खड्का
निर्वाचन आयोगले विधानविपरित निर्णय गरे देशभर आन्दोलन हुन्छ : खड्का काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई क्षति पुर्‍याउने गरी विशेष महाधिवेशन भएको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्।
रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले कार्यालय स्थापना गरिएको जानकारी दिए । बस्नेतले निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताए । उनले निर्वाचन राजनीतिक दलहरूको उत्सव समेत भएको बताए।
कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय समितिको नामावलीसहित]
कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय समितिको नामावलीसहित] काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा चयन भएका छन्। विशेष महाधिवेशनबाट बुधबार राति थापा निर्विरोध सभापतिमा चयन भएका हुन्। यसैगरी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भए। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।
नेकपामा मिसिए सुमन सायमी
नेकपामा मिसिए सुमन सायमी काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता भएको छ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी सहितका नेताहरू एकता प्रक्रियामा सामेल भएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू बीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । सहमति पत्रमा नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड,...
काँग्रेस अन्तत फुटमा गयाे,  गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही
काँग्रेस अन्तत फुटमा गयाे, गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ ।
Weather Update