गृह प्रदेश लुम्बिनीमा अर्थमन्त्री पौडेलले कस्ता योजनामा बजेट छुट्टाए (हेर्नुहोस् योजना र बजेट)
बिहीबार, जेठ १५, २०८२
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना योजनाले निरन्तरता पाएका छन् । आर्थिक वर्ष ०८२/०८३ को बजेटमा अधिकांश अधुरा, बहुबर्षिय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेट छुट्टाइएको छ । लुम्बिनीका के कस्ता योजना परे यहाँ उल्लेख गरिएको छ ।