लुम्बिनीम लैंगिक हिंसा : प्रहरीमा १२ हजार उजुरी
मंगलबार, चैत १९, २०८१
म्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांकलाई हेर्दा हिंसाको अवस्था भयावह छ । अधिकारकर्मीहरुले प्रहरीको तथ्यांक भन्दा झन्डै दोब्बर हिंसा समाजमा रहेको बताउने गर्छन । यस आधारमा हेर्ने हो भने लुम्बिनी प्रदेशमा लैंगिक हिंसाका घटना प्रत्येक वर्ष बढेको देखिन्छ ।