शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त
बुधबार, वैशाख १०, २०८२
काठमाडौं– शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा एमालेका रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। बुधबार राष्ट्रपती पौडेलले मन्त्रिपरिषद् पुनर्गठन भएको सूचना जारी गरेका छन