मेरो डान्स युनिभर्स सिजन–२ मा प्रतिनिधित्व गर्दै सुरज सिंजाली मगर
शनिबार, साउन १७, २०८२
उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएका बुटवलका सुरज सिंजाली मगर मेरो डान्स युनिभर्स सिजन–२ को उत्कृष्ट आठमा पुग्न सफल भएका छ ।
७ हजार जना प्रतिष्पर्धीलाई पछि पार्दै उनी टप एटमा छनौट भएकाहुन। अब उनलेसबैलाई जितेर उपाधि जित्ने लक्ष्यमा छन् ।जादुमयी नृत्य गर्न सक्ने सुरज बुटवल उपमहानगरपालिका–१३ बेल्बासका स्थानीय समेत हुन ।